हेर्नुहोस आजको सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

पिएनपिखबर : आज साताको तेश्रो दिन मंगलबार सुनको भाउ यथावत नै रहेको छ। आज सुन प्रतितोला ७१ हजार २ सय रुपैयामा कारोबार भएको छ भने हिजो पनि सोहि मुल्यमा कारोबार भएको थियो।

त्यस्तै सुन सँगै चाँदीको भाउमा पनि कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रति तोला ८ सय ४५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया