हेर्नुहोस आजको सुनको भाउ

रिता घिसिंग

असार १, काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।आज प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया