हेर्नुहोस प्रियंका चोपडाको अहिलेसम्म नबहिरिएका आकर्षक तस्बिर, सामाजिक संजालमा भाइरल हुँदै (फोटोफिचर)

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको बिबाह भएको एक महिना पुरा भएको छ। तर अहिले यस रोमान्टिक जोडीको केहि तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ। उनीहरुले २ डिसेम्बरका दिन क्रिश्चियन र हिन्दु रितिरिवाज अनुसार धुमधामका साथ बिबाह गरेका थिए। 

सब्यसाचीद्वारा शेयर गरिएको तस्बिरमा तपाई प्रियंकालाई देख्न सक्नु हुन्छ। बिबाहको रातो लेहेंगमा सजिएकी प्रियंका चोपडालाई आकर्षक र सानदार देखिएकी छिन। बिबाहमा उनले डिजाइनर सब्यसाचीको लेहेंग लगाएकी थिइन्। बिबाहमा उनि महारानी जस्तै देखिएकी थिइन्। अहिले प्रियंका र निक हनिमुन मनाईरहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू