ह्यारी पोटरको एल्फ जस्तै देखिने जीवको भिडियो सामाजिक संजालमा भाइरल हुदै

रिता घिसिंग

अमेरिका : कोलोराडोका विवियन गोमेज आफ्नो सिक्युरिटी क्यामेराको फुटेज हेरेपछि चकित परेकी छिन। फुटेजमा ह्यारी पोटरका एल्फ जस्तै देखिने जीव देखा परेका छन्। जुन अहिले सामाजिक संजाल भाइरल नै भैरहेको छ।

गोमेजले आफ्नो सामाजिक संजालमा ‘जब म आइतबार बिहान उठेर सिसि टिभी फुटेज हेरे तब अजिबको जीव देखे। म हैरान भए। मेरो घरको ढोका अगाडी एक छाया पनि देखि रहेको थियो। ‘ भन्दै एक भिडियो पोस्ट गरेकी छिन। जसलाई कतिले उक्त भिडियो फेक रहेको प्रतिक्रिया पनि दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू