ह्वातै घट्यो सुनको भाउ, चाँदीको मूल्य यथावत

मनिषा थापा

आज सुनको मूल्य तोलामा तीन सय रुपैंयाले घटेको छ भने चाँदीको मूल्य यथावत छ ।

आज छापावाला सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको छ ।

चाँदी प्रतितोला ७३० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया