ह्वातै घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ ह्वात्तै घटेको छ। आज सुनको भाउ ६ सयले घटेर ७० हजार २ सयमा कारोबार भईरहेको छ। हिजो सुन प्रतितोला ७० हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, सुनसँगै चाँदीको भाउ पनि घटेको छ। आज २० रुपैयाँले घटेर चाँदी प्रतितोला ८ सय ४५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया