ह्वातै बढ्यो सुनको भाउ !

मनिषा थापा

साताको आज ५ औ दिन विहिबार सुनको भाउ बढेको छ।

बुधबार  सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँ रहेको थियो भने आज बढेर आज छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५९ हजार रुपैंयामा किनबेच भईरहेको छ भने चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया