ह्वात्तै घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ह्वातै घटेको छ। आज सुन ७ सयले घटेर प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो सुन प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै आज सुन सँगै चाँदीको भाउ पनि घटेको छ। १५ रुपियाँले घटेर चाँदी प्रतितोला ८ सय ३५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया