ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज १ हजार १ सयले बढेर ७१ हजारमा कारोबार भइरहेको छ भने गत शुक्रबार ६९ हजार ९ सयमा कारोबार भएको थियो।

त्यस्तै, सुनसँगै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया