ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस आज कति छ ?

रिता घिसिंग

असोज १७, काठमाडौँ : आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक्कासी ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य ५८ हनार एक सयमा कारोबार भइरहेको थियो ।त्यस्तै तेजावी सुन भने ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि एकै दिन १५ रुपैयाँले बढेर प्रतितोलामा ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया