ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

रिता घिसिंग

काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएका छ।

चाँदीको मूल्य ७ सय २० रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा भने सामान्य उतारचढा देखिएको छ। हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।

प्रतिक्रिया