१२ दिने सुत्केरी बच्चासहित एसइईको परीक्षा दिदै (फोटोफिचर)

रिता घिसिंग

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरका १२ दिने सुत्केरी सुशिला भण्डारी सेन्टर मावि तुलसीपुरमा एसइईको परीक्षा दिनका लागि बच्चासहित आउँदै ।

तस्वीरः नारायणी रजौरे, दाङ,रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू