१४ बर्षमा शुरु गरेका थिए जिम, अहिले मानिसहरु भन्छन लेडी हल्क

रिता घिसिंग

पिएनपिखबर : सामाजिक संजालमा अहिले एक युवतीको तस्बिर निकै शेयर भैरहेको छ। मानिसहरु उनलाई लेडी हल्क भन्न थालेका छन्। आज हामी यी युवतीको बारेमा जानकारी गराउदैछौ। उनको नाम नतालिया कुजेनसोवा हुन् र उनि रुसमा बस्छिन। 

नतालिया १४ बर्षकी हुँदा साह्रै दुब्ली थिइन्। त्यसपछि उनले वेटलिफ्टिंग गर्न शुरु गरिन। केहि समयपछि उनको शरीरले यस्तो रुप लिन थाल्यो कि उ आफैले यस्तो शरीर होला भनि कल्पना पनि गरेका थिएनन्। 

अहिलेको नतालियाको तौल ९० किलो पुगेको छ भने अहिले उनि २६ बर्षकी भएकी छिन। केहि समय अघि उनले बडी बिल्डिंग गर्न छोडेका थिए। परिवारसंग समय बिताउन थालेका थिए। तर पनि उनि धेरै समय टाढा रहन सकेनन। फेरी उनि जिम जान शुरु गरे। 

उनि इंस्टाग्राममा निकै चर्चित छिन। साथै उनको लाखौको फलोवर्स छन्। 

हेर्नुहोस तस्बिर :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू