२ रुपैयाँ किलोमा समेत काउली बिक्री नभएपछि गाईबस्तु चराउदै किसान

रिता घिसिंग

कैलाली : कैलालीको जोशीपुरका किसान चक्रबहादुर चौधरीले बजार नपाएपछि तरकारी नष्ट गर्नुभएको छ । उहाँले एक बिगाहामा लगाएको काउली २ रुपैयाँ किलोमा समेत बिक्री नभएपछि गाईबस्तु चराउन थाल्नुभएको हो । तस्वीर : दुर्गा देवकोटा लम्की, कैलाली, रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू