७९ बर्षिय हजुरआमामाथि सेवकले गरे यस्तो निर्दयी व्यवहार (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : पूर्वी चाइनाको झिन्हुवा क्षेत्रमा भएको एउटा निर्दयी घटनाको भिडियो सार्वजनिक भएको छ। घरमा हेरचाह गर्न राखिएका एक जना सेवक युवकले त्यही घरमा रहेका ७९ बर्षीया हजुरआमामाथि क्रुर ब्यवहार गरेको भन्दै धेरैले आपत्ती जनाएका छन्।

क्रिसमसको दिनमा भएको यो घटना घरमै रहेको सिसिटिभी क्यामरामा कैद भएको हो। अस्वथ र शरीर धेरै नचलाउँन सक्ने हजुरआमा उभिन खोजिरहेकी हुन्छिन् तर उनले बारम्बार भुईंमा लडाएका छन्।

हजुर आमालाई सहयोग गर्न राखिएका युवकले सहयोग गर्नुको सट्टा क्रुर ब्यवहार देखाएको परिवारका सदस्यले पनि सिसिटिभी फुटेजबाट थाहा पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू