Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment कलाकार संघकाअध्यक्ष बोगटीको अन्तेष्टी, कलाकारहरुको रुवाबासी, श्रीमती र छोरीलाई समाल्नै गाह्रो [हेर्नुहोस् भिडियो] - Pnpkhabar.com

कलाकार संघकाअध्यक्ष बोगटीको अन्तेष्टी, कलाकारहरुको रुवाबासी, श्रीमती र छोरीलाई समाल्नै गाह्रो [हेर्नुहोस् भिडियो]

admin,
October 12, 2018

काठमाडौँ – चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छ ।

५८ बर्षको उमेरमा उनको निधन भएको हो । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको बताएका छन् । हिजो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनलाई श्रदान्जली दिनका लागि धेरै कलाकारहरुको सभागिता देखियो ! कलाकारहरुको पशुपति आर्यघाटमा रुवाबासी, श्रीमती र छोरीलाई समाल्नै गाह्रो हेर्नुहोस् भिडियो…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू

७ वर्ष देखिको प्रेम अन्तत विवाहमा परिणत : यसरी बन्यो समाजकै उदाहरणीय ऐतिहासिक विवाह, यस्तो रहेछ प्रेम कथा [हेर्नुहोस भिडियो सहित्]

अघोरी शम्भु भन्छन, ‘पशुपतिनाथमा मरेको मानिसको लुगा समेत लाए, अहिले अघोरी बन्न पाउँदा खुशी छु, परिवार लाजले टाढा भए’ [हेर्नुहोस भिडियो सहित्]

युकेमा बसेकी दिदीले एक टुक्रो जग्गाको लागि यति सम्म गरिन !! बहिनीलाई घर निकाल्न अदालतका मान्छे पुग्दा [हेर्नुहोस भिडियो]

अन्तत: भाइरल ज्योतिषले भने भिडियो भाइरल बनाउन मलाई प्रयोग गरियो [हेर्नुहोस भिडियो सहित्]

समाजकै उदाहरणीय विवाह : राम्री बुहारी पाएपछि भावुक भए लेखबहादुर मोक्तानका बाबु-आमा [हेर्नुहोस भिडियो सहित्]