विज्ञान/प्रविधि

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

विज्ञान/प्रविधि

के तपाई पावर बैंक किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

स्मार्टफोनको ब्याट्रीको ठूलो समस्या भनेको फूल चार्ज भएतापनि दिनभर बल्लतल्ल टिक्नु। त्यसका लागि अहिले एकमात्र सहज समाधान भनेको पावर बैंक किन्नु हो। पावर बैंकले मोबाइल र ट्याब्लेटलाई तीन चार पटकसम्म...

हाम्रै नेपालमा, एक कल फोनको शुल्क तीन सय रुपैँया !

मंसिर ६, म्याग्दी । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट...

अब एनसेलबाट २५ पैसामा एक मिनेट फोन गर्न पाइने

मंसिर ६, काठमाडौँ। एनसेलले भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ ल्याएको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रति मिनेटमा एनसेलको नम्बरमा फोन गर्न सक्ने छन्...

२०१६ इतिहासकै सबैभन्दा गर्मी वर्ष

कात्तिक ३०, काठमाडौँ। यो वर्ष प्रारम्भीक तथ्यांक अनुसार अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ । सन् २०१६ को पहिलो ९ महिनाको तथ्यांक अनुसार सन् २०१५ भन्दा यो वर्ष गर्मी हुने...

भर्चुअल रियालिटी: घरमै बसि सगरमाथा चढेको अनुभव गर्नुहोस् ।

संसारका करोडौ मानिसको सपना सगरमाथा चड्ने होला, ति मध्ये केहि भाग्यमानी मानिसले मात्र त्यो सपना पुरा गर्न सके होलान तर सगरमाथा चढने सपना पुरा गर्न नसकेकाहरुका लागि एउटा खुसीको खवर...

टेलिकमले पुसदेखि काठमाडौं र पोखरामा ‘फोर-जी’ सञ्चालन गर्ने

कात्तिक १, काठमाडौं । नेपाल टेलिकमले अगामी पुसदेखि काठमाडौं र पोखराको मुख्य शहरी क्षेत्रमा ‘फोर-जी’ सञ्चालन गर्ने भएको छ । फोर-जी चलाउन टेलिकमले तयार गरेको रोलआउट प्लानमा मंसिर ३० गतेदेखि...

ग्यालेक्सी नोट सेभेनको बिक्री सधैँका लागि बन्द, खतरनाक भएकाले स्वीच अफ गरेर राख्न अपिल

असोज २५, काठमाडौँ । ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ।सोमबार एक चेतावनी जारी गर्दै...

आइफोन ७ पनि पड्क्यो ?

असोज १५, एजेन्सी । सामसुङ ग्यालेक्सी नोट ७ पड्केको खबर सेलाउन नपाउँदै स्मार्टफोन बजारको हस्ती एप्पलमा पनि यसको प्रभाव परेको छ। एक व्यक्तिले तस्बिरसहित आइफोन ७ पड्केको बताएपछि समाचारमाध्यममा यो...

याहुको ५० करोड खातावालको ईमेल चोरी

असोज ७, काठमाडौं। इन्टरनेट कम्पनी याहुले ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो । यति धेरै...

फेला पर्यो २३ हजार वर्ष पुरानो बल्छी

असोज ३, माछा मार्नका लागि प्रयोग गरिएको विश्वकै सबैभन्दा पुरानो बल्छी फेला परेको छ । जापानको ओकिनावा आइल्याण्डमा रहेको गुफामा झण्डै २३ हजार वर्ष पुरानो बल्छी फेला परेको हो । समुद्री...