विश्व

विश्व

पाकिस्तानमा मनाइँदै खल्लो इद

बहालपुर (पाकिस्तान), १२ असार । पाकिस्तानको पञ्जाव प्रान्तमा आइतबार भएको तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी १५३ जनाको ज्यान गएपछि पाकिस्तानमा इद पर्व खल्लो भएको समाचार छ ।सोमबार सुरु भएको...

चार अरब मुलुकले कतार समक्ष राखेका केही माग पूरा गर्न कठिन: अमेरिकी विदेशमन्त्री रेक्स

असार १२, वासिंटन । अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनले प्रतिबन्ध हटाउन चार अरब मुलुकले कतार समक्ष राखेका केही माग पूरा गर्न कठिन हुने बताएका छन् । साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स...

कोलम्बियामा डुंगा डुब्दा कयौं यात्री बेपत्ता, ९ जनाको शव फेला

असार १२, उत्तरपश्चिम कोलम्बियामा एउटा डुंगा डुब्दा कयौं यात्री बेपत्ता भएका छन् । अधिकारीहरुका अनुसार ९ जनाको शव फेला परेको छ । उक्त डुंगामा करिब एक सय ५० यात्री सवार थिए...

पाकिस्तान तेल ट्याङ्कर आगलागीः हुँदा मृत्यु हुनेको सङ्ख्या एकसय चालीस पुग्यो

इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १४० पुगेको पाकिस्तानी पूर्वी प्रान्त पञ्जावको एक अस्पतालले जानकारी...

ट्रम्पको नाममा भारतीय गाँउ

नयाँदिल्ली, ११ असार । भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको समाचार छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने...

भारतीय प्रधानमन्त्री अमेरिकामा, राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने

वासिङटन, ११ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका पुग्नुुभएको छ । उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपतिमा...

कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनबिपरीत– टर्कीस् राष्ट्रपति

इस्तानबुल, ११ असार । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा राख्नुभएको छ । टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानले आइतबार सो धारणा राख्नुभएको हो...

हङकङको २० औँ वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने

बेइजिङ, ११ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनुहुने भएको छ । उहाँले यसैहप्ता हङ्कङ भ्रमण गर्न लाग्नुभएको चिनियाँ समाचारमाध्यमहरुले आइतबार जनाएका...

पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते

इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ ।पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो...

ट्रम्प भन्छन् ओबामाले रुसी हस्तक्षेपको विषयमा केही गर्न सकेनन् !

असार ११, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओमाबाले अमेरिकी चुनावमा संभावित रुसी हस्तक्षेपको विषयमा केही नगरेको आरोप लगाएका छन् । गत नोभेम्बरका सम्पन्न राष्ट्रपतीय निर्वाचनभन्दा धेरै अघि नै ओबामालााई...