विश्व

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

विश्व

दिदीको हत्या गर्ने भाइले भने, ‘मलाई उसको हत्या गरेकोमा कुनै पनि पछुतो छैन'

साउन ३ – पाकिस्तानी ।  पाकिस्तानी मोडल कन्दिल बलोचको हत्या अरोपमा उनका भाइ पक्राउ परेका छन् ।  पाकिस्तान प्रहरीले कन्दिलको हत्या गर्ने उनका भाइ वसिम बलोचलाई शनिबार राति पक्राउ गरेको...

अमेरिकाको लुइजियानामा तीन प्रहरीको हत्या

एजेन्सी । अमेरिकी राज्य लुइजियानाको ब्याटन रुजमा फेरी तीन प्रहरीको गोली हानी हत्या गरिएको छ भने तीन अन्य घाईते भएका छन्। घटनास्थलमा मारिएका एक व्यक्ति संदिग्ध हमलाकारी भएको जनाइएको छ। अधिकारीहरुले हत्या...

जापानमा फेरी ५.० म्याग्निच्यूटको भूकम्प

साउन २,टोकियो (जापान)। जापानको राजधानी टोकियोलगायत पूर्वी जापानको ठूलो क्षेत्रफलमा आइतबार ५.० म्याग्निच्यूटको भूकम्प धक्का महसुस गरिएको अमेरिकी भूगर्व विभागले जनाएको छ । मानवीय तथा अन्य भौतिक संरचनामा भूकम्पबाट क्षति भएनभएको...

संयुक्त राज्य अमेरिकाद्वारा आफ्ना नागरिकलाई टर्की नजान आग्रह

साउन २, वासिङ्टन । टर्कीमा आतङ्कारी समूहको खतरा रहेको बताउँदै संयुक्त राज्य अमेरिकाद्वारा आफ्ना नागरिकलाई टर्की भ्रमणमा नजान निर्देशन दिएको छ ।अमेरिकाले टर्कीमा शुक्रबार राति गरिएको असफल सैनिक विद्रोही “कू”...

अमेरिकालाई विन लादेनको हत्याको बदला लिने चेतावनी

साउन २, अमेरिका । पाँच वर्ष अघि विश्वमा नै आतंक फैलाएको आरोपमा अमेरिकाद्वारा मारिएका अल कायदाका प्रमुख ओसामा विन लादेनका छोरा हमजा बिन लादेनले हालै अमेरिकालाई आफ्नो पिताको हत्याको बदला...

घरेलु मदिरा सेवनबाट भारतमा १७ जनाको मृत्यु, १२ जना उपचाररत

साउन २, नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ । उत्तर प्रदेशको इताह...

टर्कीमा सेनाको ‘कु’ प्रयास विफल: २६५ को मृत्यु, १५ सय घाइते, घटनाको चौतर्फी विरोध

श्रावन २, अंकारा । टर्कीमा सेनाको ‘कु’ प्रयासलाई सरकारले विफल बनाएको छ । विद्रोही सेनाले शुक्रबार रातिदेखि गरेको ‘कु’ प्रयासलाई विफल पारी स्थिति नियन्त्रणमा लिएको टर्कीका राष्ट्रपति रेसेप टैथ्यप एर्दोआरले...

अमेरिकाले गर्यो ५४ भारतीयलाई देश निकाला

साउन १, काठमाडौं । संयुक्त राज्य अमेरिकाले ५४ जना भारतीयलाई देशनिकाला गरेको छ । अमेरिकाका सहायक विदेशमन्त्री माइकल थरेन बण्डले गएको अप्रिल महिनामा ५४ जना भारतीयलाई देश निकाला गरेको बताएका...

चन्द्रमामा पुगेर पिसाब फेर्ने पहिलो व्यक्ति

शनिबार अर्थात जुलाई १६ मा चन्द्रमामा मानिसको पहिलो कदम राखेको ४७ औं वर्षगाँठ हो । हामीमध्ये सबैलाई थाहा छ कि चन्द्रमामा पहिलो कखम राख्ने व्यक्ति निल आर्म स्ट्रङ हुन् ।...

चिनियाहरु किन पिउँछन आफ्नै पिसाब ?

असार ३१, काठमाडौँ ।  विश्वमा आफ्नो छुट्टै छवी बनाएका चिनियाहरुलको आफ्नै शैली र रफ्तार छ । खाना भनेपछि चिनियाहरु कुनै कुरामा पनि घिन, लाज र सरम मानदैनन् । जस्तो की...