विश्व

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

विश्व

अष्ट्रेलियाको मेलबर्नमा एक विमान शपिङ सेन्टरमा छिरेपछि विमानमा सवार सबैको मृत्यु

फागुन १०, अष्ट्रेलियाको मेलबर्नमा एक विमान शपिङ सेन्टरमा छिरेपछि विमानमा सवार पाँचै जनाको मृत्यु भएको छ । भिक्टोरियाको प्रिमियर ड्यानियल एन्ड्रुजले सो कुराको जानकारी दिएका हुन् । उडान भरेको केही समयपश्चात्...

किम जोङ नम हत्याकाण्ड: मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलायो

एजेन्सी। किम जोङ नमको हत्याको विषयमा विवाद बढेपछि मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। किम जोङ नम उत्तर कोरियाका शासक किम जोङ उनका सौतने भाइ थिए। अघिल्लो हप्ता क्वालालम्पुर...

अमेरिकी प्रतिरक्षामन्त्री औपचारिक भ्रमणको क्रममा बग्दादमा

बग्दाद, ९ फागुन । अमेरिकी प्रतिरक्षामन्त्री जेम्स म्याटिस सोमबार औपचारिक भ्रमणको क्रममा इराकको राजाधानी बग्दाद पुग्नु भएको राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानलले जनाएको छ । म्याटिनको यो भ्रमण इराकको मोसुल सहरको पश्चिमी...

ब्रिक्स सम्मेलनको तयारीका लागि चीनले सहयोग गर्छ –चिनियाँ विदेशमन्त्री

बेइजिङ, ९ फागुन । चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका...

हाते बम आक्रमणमा दश सर्वसाधारणको मृत्यु

मेहतार्लाम (अफगानिस्तान) ९ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त लघमान भएको हाते बम (ग्रेनेट) आक्रमणमा कम्तीमा १० अफगान नागरिकको मृत्यु भएको छ । प्रान्तीय सरकारले सोमबार सो जानकारी दिएको छ । उक्त...

म्यानमारको जंगलमा लागेको आगो चिनियाँ सीमानासम्म पुग्यो

कुनमिङ्, ९ फागुन । म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् । म्यानमारको जंगलमा तीन दिन यतादेखि भीषण रुपमा आगालागी भएको छ । सो आगलागि चिनियाँ सिमाना युनान प्रान्तका...

ट्रम्पले स्वीडेनबारे दिएको एक अभिव्यक्तिको ह्वाइट हाउसले दियो प्रष्टीकरण

एजेन्सी। फागुन ९, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेनबारे दिएको एक अभिव्यक्तिका कारण ह्वाइट हाउसले सफाई दिनु परेको छ । आन्तरिक द्वन्द्वलगायतका कारण विस्थापित भएका आप्रवासीलाई शरण दिइएमा खिल्ली उडाइएको भन्दै स्वीडेनले...

पाकिस्तानको उत्तरी भागमा हिमपहिरोका कारण सात व्यक्तिको मृत्यु

फागुन ९, चित्रल, पाकिस्तान । पाकिस्तानको उत्तरी भागमा गएको हिमपहिरोका कारण सात श्रमिकको मृत्युभएको जानकारी एक वरिष्ठ अधिकारीले दिएका छन् । उनले चार व्यक्ति अझै हिउँमा पुरिएको पनि उल्लेख गरेका...

त्रियानब्बे वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

फागुन ९, हरारे । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्नुहुनेभएको छ र उहाँले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताउनुभएको छ । उहाँले एक...

सोमालियामा आत्मघाती कार बम विस्फोट हुँदा ३९ जनाको मृत्यु

फागुन ९, सोमालियाको राजधानी मोगादिशुमा आत्मघाती कार बम विस्फोट हुँदा ३९ जनाको ज्यान गएको छ । मोगादिशुको दक्षिणी क्षेत्रमा घटनामा ५० जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । खाद्यान्न...