खेलकुद

खेलकुद

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल...

टेबलटेनिसमा नवीन च्याम्पियन

काठमाडौँ, १३ असार । नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा आज भएको ‘बेस्ट...

दोश्रो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिज भारतसँग १०५ रनले पराजित

असार १२, वेष्ट इण्डिजसँगको दोश्रो एकदिवसीय क्रिकेट भारतले १ सय ५ रनले जितेको छ । आइतबार राति भएको खेलमा ३ सय ११ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजलाई २ सय ५...

चिली फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा

असार १२, चिली फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बराबरी गरे पनि चिलीले समूह उपविजेताको रुपमा...

पोर्चुगल सेमिफाइनलमा, रूस बाहिरियो

काठमाडौं, १२ असार । क्रिस्टियानो रोनाल्डोले ७५ औं अन्तर्राष्ट्रिय गोल गरेपछि पोर्चुगलले शनिबार राति कन्फेडेरेसन कपमा न्युजिल्यान्डलाई ४–० ले हरायो र सेमिफाइनलको यात्रा तय गर्‍यो । रियल म्याड्रिड स्टारले ३३...

ओलम्पियन संघका अध्यक्ष सुनिललाल जोशीको निधन

असार ११, नेपाली भारोत्तोलन टिमका मुख्य प्रशिक्षक तथा नेपाल ओलम्पियन संघका अध्यक्ष सुनिललाल जोशीको निधन भएको छ । हृदयघात भएपछि गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार गराइरहेका जोशीको आइतबार निधन भएको...

न्युजिल्याण्डलाई ४–० ले हराउदै पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा

असार ११, पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो । पोर्चुगलले...

आयोजक रुसलाई हराउँदै मेक्सिको फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा

असार ११, आयोजक रुसलाई हराउँदै मेक्सिकोले फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक रुसलाई २–१ ले हराएर मेक्सिकोले अन्तिम...

बक्सिङमा चौधरी र रोक्का च्याम्पियन,पौडीमा चार कीर्तिमान

काठमाडौँ, ८ असार । नेपाली सेनाका दलबहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसका अवसरमा आयोजित एकदिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन् । लगनखेलस्थित सेनाका शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आज...

आयोजक रुसलाई १–० ले हराउदै पोर्चुगल दोस्रो स्थानमा

असार ८, रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । पोर्चुगलको...