प्रवास

शीर्ष समाचार

शुक्रवार - बैशाख १५, २०७४
Friday - Apr 28, 2017

प्रवास

जापानमा नेपाली परिकार बेचेको पैसाले अक्षयकोष

वैशाख १३, फलेवास (पर्वत) । जापानमा नेपाली परिकार बिक्री गरेको रकम सङ्कलन गरी पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित एक विद्यालयकी पूर्वविद्यार्थीले रु सात लाख रकमको अक्षयकोष स्थापना गर्नुभएको छ ।शिवालय माविमा...

टाउकोमा रडले घोचेर मलेसियामा एक नेपालीको मृत्यु

वैशाख ११, रौतहट । मलेसियामा एकजना नेपालीको ज्यान गएको छ । मलेसियाको फलाम कम्पनी एलाइट एडभान्टेजमा कार्यरत रौतहटको वृन्दावन गाउँपालिका–३ का २२ वर्षका विश्वनाथ ठाकुरको ज्यान  गएको हो । ठाकुरको...

चार दिन नबित्दै अमेरिकामा दुई नेपालीको मृत्यु

वैशाख ११, टेक्सस । अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा परि दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा...

मलेसियामा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको प्रधानमन्त्रीको निर्देशनमा उद्धार

वैशाख ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका...

‘धुर्मुस सुन्तलीलाई देश निकालाको माग गर्दै कोरियाबाट एक नेपालीको पत्र

एल.बि.श्रेष्ठ /दक्षिण कोरिया। महाभूकम्प गएकाे याे वैशाख महिनाले ठ्याक्कै २ वर्ष पुग्याे। २०७२ सालकाे यहि वैशाखकाे १२ गते महाभुकम्प गएकाे थियाे। १४ वटा जिल्ला त ध्वस्तै भएकाे थियाे। हजाराै मान्छेहरु...

भारतमा अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुने

वैशाख ४, नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एशियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन्। नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ वैशाख...

ओमानमा गैर-आवसीय नेपाली संघ बिधिवत रुपमा दर्ता

वैशाख ४, मस्कट, ओमान । ओमानमा गैर-आवसीय नेपाली संघ बिधिवत रुपमा दर्ता भएको छ । नेपाली राजदूतावास मस्क्टको विशेष पहल तथा एन आर एन ओमान सस्था दर्ता अभियानकाको लामो प्रयासपछि ...

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

वैशाख ४, बेनी (म्याग्दी) । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् ।म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका...

विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग

बाबियाचौर (म्याग्दी), ३ वैशाख । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका...

कतारमा बस्दै आएका मण्डलको सुतेकै अवस्थामा मृत्यु

गौशाला, ३ वैशाख । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल...