विश्व

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

विश्व

एचआइभीको उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान

हानोई, ११ फागुन । भियतनामका स्वास्थ्य मन्त्रीले एचआईभी÷एड्सको रोकथाम, सचेतना र उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान गर्नुभएको छ । यस सम्वन्धी कार्यक्रमलाई जेल, दुर्गम र गरिवीमा रहेकालाई प्राथमिकता दिनुपर्नेमा पनि...

क्यानडाले बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

ओटावा (क्यानडा), ११ फागुन । क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको छ । सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी...

जलवायु संरक्षणको आगामी चरण

अन्तरराष्ट्रिय आलेख फागुन ११, गएको नोभेम्बर महिनामा एकातिर अधिकांश विश्व डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी नीतिमा हुनसक्ने सम्भावित परिवर्तनको लेखाजोखा गरिरहेको थियो भने अर्कोतर्फ ‘कोप २२’ उपनाम दिइएको संयुक्त...

भारतमा १५ बर्षीया स्कुले छात्रामाथि सामूहिक बलात्कार

फागुन ११, कक्षा १० मा पढ्ने १५ बर्षीया स्कुले छात्रामाथि सामूहिक बलात्कार भएको छ। स्कुलबाट फर्कने क्रममा बाटोमा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। घटना भारत बिहारको हो। गया जिल्लाको...

पाकिस्तानी अदालत परिसरमा आक्रमण, सातको मृत्यु

फागुन ११, तान्गी (पाकिस्तान) । उत्तरी पाकिस्तानमा मङ्गलबार एक स्थानीय अदालतममा तालिवान आत्मघाती बम आक्रमणकारीहरूले शृङ्खलाबद्ध रूपमा गरेको हमलामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणको पाकिस्तानी तालिवानसँग...

चुनावी माहोल छाइरहेका बेला कृतिम औँलाको चर्चा

फागुन ११, भारतमा चुनावी माहोल छाइरहेका बेला कृतिम औँलाको चर्चा पनि उत्तिकै चलेको छ। अहिले भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव हुँदैछ। यसै बीच भारतका पूर्व चुनाव आयुक्त एसवाई कुरेशीले...

सुरक्षा कारबाहीमा परी कम्तीमा ३० जना लडाकुको मृत्यु

फागुन ११, जललाबाद (अफगानिस्तान) । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रान्तमा सुरक्षा कारबाहीमा परी कम्तीमा ३० जना लडाकुको मृत्यु भएको छ । इश्लामिक स्टेट आवद्ध उनीहरु गत २४ घन्टाको अवधिमा भएका...

फेब्रुअरी २२ मा विश्वमा भएका मुख्य घटनाहरु

यस्ता छन् फेब्रुअरी २२ मा, विश्वमा भएका मुख्य घटना : १९९८ – सातवटा घातक समुद्री आँधीबाट अमेरिकी राज्य फ्लोरिडाको जनजीवन अस्तव्यस्त, ४२ जनाको मृत्यु भएको थियो । १७३२ – अमेरिकी स्वतन्त्रता संग्रामका...

अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा फसेका थुप्रैंको उद्धार

फागुन ११, अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा फसेका थुप्रैंको उद्धार गरिएको छ । क्यालिफोर्नियाको ए शान जोसेमा फसेकाहरुको उद्धार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घरभित्र फसेका सर्वसाधारणलाई घरबाट बाहिर निस्कन...

प्यालेस्टाइनीलाई मारेको आरोपमा एक सैनिकलाई १८ महिनाको जेल सजाय

फागुन ११, तेल अभिभ । इजरायलको एक सैनिक अदालतले मङ्गलबार एक सैनिकलाई १८ महिनाको जेल सजाय दिएको छ । ती सैनिकमाथि एक प्यालेस्टाइनी आक्रमणकारीलाई गोली हानी मारेको र उनको गोली...