मनोरञ्जन

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

मनोरञ्जन

अक्षय कुमारको ‘ट्वाइलेट : एक प्रेम कथा’को फस्ट लुक सार्वजनिक

एजेन्सी। फागुन ११, बलिउडमा खेलाडी कुमार नामले चर्चित अक्षय कुमारको ‘ट्वाइलेट : एक प्रेम कथा’को फस्ट लुक सार्वजनिक भएको छ । अक्षय कुमारले आफ्नो ट्वीट मार्फत आज सार्वजनिक गरेका छन्...

रणवीर सिंह ‘कण्डम लगाएर’ निस्किए पछी ....

बलिउड-एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह आफ्नो फिल्म बाहेक आफ्नो फरक स्टाइलका कारण चर्चाा आउने गर्छन्। एक पटक फेरि यस्तै भएको छ । हालै रणवीरले शाहिद कपुरको जन्मदिन पार्टीका लागि एक...

अमिताभले लेखेको चिठ्ठीको प्रतिक्षामा छु: आलिया भट्ट

फागुन १०, नायिका आलिया भट्टले हिन्दी चलचित्र ‘हाइवे’, उड्ता पञ्जाब’ जस्ता चलचित्रमा अभिनय गरेर राम्रै प्रभाव छाडिन् ।आलिया पहिलो पटक अमिताभ बच्चनसँग काम गर्दैछिन् । आलियाको भनाई अनुसार अमिताभ अहिले...

संजय दत्त बनेपछि यस्तो देखिए रणवीर कपुर

फागुन १०, बलिउडका मेकर तथा स्टारहरु आफ्नो चलचित्रको भूमिका लुकाउन निकै कोशिश गर्छन् । फोटो सार्वजनिक होला कि भनेर, उनीहरुले सेटमा मोबाइल, क्यामेरा नै निषेध गरेका हुन्छन् । तर, पनि पापाराजीहरुले...

चलचित्र दर्पण छाँया–२ को ‘तरङ नौलो…’ बोलको गीत सार्वजनिक [भिडियो]

फागुन १०, काठमाडौं । बहुप्रतिक्षित चलचित्र दर्पण छाँया–२ को ‘तरङ नौलो…’ बोलको गीत सार्वजनिक भएको छ । सहारा फिल्मस्को प्रस्तुति रहेको दर्पण छायाँ–२को निर्देशन तुलसी घिमिरे गरेका हुन् । पुष्पल खड्का,...

चलचित्र लुट-२ को ठमेल बजार गीत करोड क्लबमा प्रवेश [भिडियो]

फागुन १०, काठमाडौँ । चलचित्र लुट-२ को ठमेल बजार शिर्षकको गीतले युटुबमा नयाँ रेकर्ड कायम गरेको छ । छोटो समयमा युटुबमा एक करोड भ्यु पाउने पहिले गीत बनेको छ । काली...

मोडलिङमा बजार तताउदै साहित्यकार निर्मल पौडेल

फागुन १०, काठमाडौँ । साहित्यकार निर्मल पौडेल भनेपछि अाेहाे उदयमान कलाकार भनेर  कतारमा र देशभित्रै पनि नचिन्ने कमै होलान । साहित्यकार तथा शब्दकारपछि अब कलाकारकाे लागि निर्मलले परिश्रम गरिरहेका छन...

बालिका एडप्ट गर्दै मनिषा

एजेन्सी। संजय दत्तकी आमा नर्गिस दत्तको भुमिकामा छिट्टै देखिने तरखरमा रहेकी नायिका मनिषा कोइरालाले जीवनमा ठूलो खुसी भित्र्याउँदै छिन्। संजय दत्तको बायोपिक फिल्ममा रणवीर कपुरसंगै अभिनय सकेपछि वर्षको अन्त्यमा मनिषाले एक...

कंगना भन्छिन् इन्टिमेट सिन गर्दा अत्यन्त आनन्द आयो !

फागुन ९, पछिल्ला केही महिना सबैभन्दा बढी विवादमा आएकी बलिउड अभिनेत्री हुन्, कंगना रनौट । झन्, केही दिनयता त उनी मिडियामा खुबै छाएकी छिन् । किनकि, उनी फिल्म ‘रंगून’को प्रमोसनमा...

हेमन्त राणाको सुन साइली पछि साइली भन्छिन सुन साइला हतारमा घर नआउनु [ हेर्नुस भिडियो सहित ]

काठमाडौँ, फागुन ९ । अहिले कुनै पनि कलाकार, गायक, गायिका, निर्देशकको सफलताको मापन गर्ने आधार सामाजिक संजाललाई मानिने गरिन्छ । चलचित्रमा काम गर्ने कलाकारको सफलता बक्स अफिसमा पनि मापन हुन्छ...