पत्रपत्रिका

पत्रपत्रिका

सिंहदरबारमा बल्ल सोलार

काठमाडौं, १४ असार । साता वर्षयता चर्चामा रहेको सिंहदरबार भित्र सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरू भएको खबर आजको कारोबारमा छ। मुलुकको प्रखुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका...

विद्युत् उत्पादन धेरै हुँदा लोडसेडिङ !

काठमाडौं, १४ असार । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको । वर्षाका...

दुई चरणको निर्वाचनमा दुई प्रधानमन्त्री

काठमाडौं, १४ असार । बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका /नगरपालिकाको नेतृत्व चयनका लागि मतदान हुँदैछ । सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर...

मानव बेचबिखन मुद्दामा तारेख धाउँदै कांग्रेसका निर्वाचित जनप्रतिनिधि

काठमाडौं, १४ असार । नुवाकोटको पूवीभेगमा रहेको एक गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि फौजदारी मुद्दाका क्रममा अदालतमा तारेख लिँदै रहेको पाइएको छ । गत वैशाख ३१ गतेको निर्वाचन अगावै मानव बेचबिखन मुद्दा...

किन गए प्रचण्ड बन्दीपुर ?

काठमाडौं, १४ असार । देशमा दोश्रो चरणको स्थानीय तह निर्वाचनको माहोल तातेका बेला पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आराम गर्न आएका छन्...

भरतपुर मतगणना विवाद लम्बियो

काठमाडौं, १४ असार । वैशाख ३१ मा चुनाव सकिएको भरतपुर महानगरपालिकाको मतगणना विवाद लम्बिएको छ । सर्वोच्च अदालतले आगामी २३ गतेका लागि पेसी तोकेपछि विवाद अझै १० दिन लम्बिएको हो...

विदेशी लाइसेन्स नेपालीकरण बन्द : कारण यस्तो छ

काठमाडौँ, असार १४ । यातायात व्यवस्था विभागले विदेशमा बनाइएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नेपालीकरण गर्ने क्रममा अनियमितता भएको भन्दै बन्द गर्न निर्देशन दिएको छ। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा अन्तर्राष्ट्रिय...

'आज भारी बर्षा हुँदैन'-मौसमविद

काठमाडौँ, असार १४ । सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन् ।  बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने...

तीन मेयर एउटै केन्द्रमा भोट हाल्दै

अर्घाखाँची, असार १४ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना उम्मेदवारका मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन् । सन्धिखर्क नगरपालिकका कांग्रेस, एमाले र नयाँ शक्ति नेपालका तीन पार्टीका उम्मेदवारले वडा...

काठमाडौंमा ‘खतरनाक रुघाखोकी'

काठमाडौँ, असार १४ । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि...