समाचार

समाचार

एनसेल प्रयोग नगर्न अनेरास्ववियुको आग्रह

चैत्र ११, काठमाडौँ । अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ ।अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा आज...

राष्ट्रपतिसँग चिनियाँ रक्षामन्त्रीको भेट

चैत्र ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।सो अवसरमा उहाँहरुबीच दुई देशबीचका सम्बन्धमा...

तीन कक्षा पढेका युवक भन्छन,'श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छु'

चैत्र ११, लिबाङ (रोल्पा) । “धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छु ।” नुवागाउँ–६ रोल्पाका २४ वर्षीय...

केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण विषयमा छलफल

चैत्र ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका...

उम्मेदवारको छनोट गर्दा महिलाले जित्ने व्यवस्था गर्न आग्रह

चैत्र ११, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले उम्मेदवारको छनोट गर्दा महिला विजयी गराउने लक्ष्यका साथ गर्न आग्रह गर्नुभएको छ।निर्वाचन आयोगले आज आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक...

सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने सहमति

चैत्र ११, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम...

मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन : डा कोइराला

चैत्र ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताउनुभएको छ ।गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना...

निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह

चैत्र ११, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह गर्नुभएको छ ।रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा...

सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

चैत्र ११, काठमाडौँ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको...

हाब्रे र सालक संरक्षणमा जोड

चैत्र ११, धादिङ । लामो समयदेखि वन संरक्षणमा योगदान पु¥याउँदै आउनुभएका अभियानकर्मी भीमरमण नेपाललाई ‘उच्च पहाडी क्षेत्र संरक्षण अभियान नेपाल धादिङ’ले आज संस्थाको मानार्थ सल्लाहकार सदस्यता प्रदान गरेको छ ।लोपोन्मुख...