साउथ फिल्मका नायिकाको पारिश्रमिक कति ? [फोटोफिचर]

साउथ फिल्मका नायिकाको पारिश्रमिक कति ? [फोटोफिचर]

एजेन्सी । पछिल्लो समय बलिउड फिल्म इन्डस्ट्रीलाई दक्षिण भारतमा बनेका फिल्महरूले चुनौती दिन थालेका छन् । बलिउडमा जति पनि फिल्म बनेका छन्, ती सबै साउथ फिल्मबाट प्रभावित मात्र होइन, हुबहु कपी पनि गरिएका छन् । र, ती फिल्मले कीर्तिमानी व्यापार गरेका छन् ।

सोही कारण साउथ फिल्मका नायिकाहरूको पारिश्रमिक पनि ह्वात्तै बढेको छ । तामिल, मद्रासी, कन्नडा फिल्म खेलेर हाल लोकप्रिय रहेका दक्षिण भारतीय फिल्मका नायिकाहरूमध्ये कसले कति लिन्छन् ?

अनुष्का शेठ्ठी :पारिश्रमिक -: भारु ४ करोड

काजल अग्रवाल :पारिश्रमिक -: भारु २ करोड

समांथा रूथ प्रभु :पारिश्रमिक -:भारु २ करोड

श्रुति हासन :पारिश्रमिक -: भारु १ करोड

राकुल प्रीत सिंह :पारिश्रमिक -: भारु १ करोड

नयनतारा :पारिश्रमिक -: भारु १ करोड

त्रिशा कृष्णन :पारिश्रमिक -: भारु १ करोड

तमन्ना भाटिया :पारिश्रमिक -: भारु ९० लाख

नित्या मेनन :पारिश्रमिक -: भारु ९० लाख

 

प्रतिकृया दिनुहोस

Loading...