अब नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा दिने !

अब नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा दिने !

पुस २५, काठमाडौं। अब नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा उपलब्ध गराउने भएको छ । एनसेलले ल्याएको सापटी योजना जस्तै टेलिकमले पनि यस्तो योजना ल्याउन लागेको बताइएको छ ।

तर रकमको सिमा कति हुने,भुक्तानीको प्रक्रिया के हुने भनेर निक्र्यौल भइनसकेको बताइएको छ ।टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने बारे टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो कुरा बताएकी हुन् ।

 

प्रतिकृया दिनुहोस

Loading...