टेलिकमको फोर जी सेवा आजबाट सुरु, सुचारु गर्न *444# डायल गर्नुहोस्

टेलिकमको फोर जी सेवा आजबाट सुरु, सुचारु गर्न *444# डायल गर्नुहोस्

काठमाडौँ, पुष १७। नेपाल टेलिकमले आजदेखि फोर जी सेवा सुचारु गरेको छ । सुरुमा पोष्टपेड मोबाइलका ग्राहकहरुका लागि मात्र टेलिकमले यो सेवा सुरु गरेको हो।

पोष्टपेड ग्राहकहरुले फोर जी सेवा सुचारु गर्न *444# डायल गर्नु पर्ने टेलिकमले जनाएको छ । अहिले प्रिपेड मोबाइलमा फोर जी नचल्ने टेलिकमले प्रष्ट पारेको छ। ३ हप्ताका लागि फोर जी सेवा लिए वापत १ एमबीको ४ पैसा मात्र लाग्ने छ ।

प्रतिकृया दिनुहोस

Loading...