यी हुन् मानव आकार भएका रुखहरु [फोटो फिचर]

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

यी हुन् मानव आकार भएका रुखहरु [फोटो फिचर]

हामी बिभिन्न किसिमका अचम्मित तस्बिरहरु देख्छौं जुन पत्याउनै गाह्रो हुन्छन् । आजको समयमा फोटोसपको सहायताले तस्बिरलाई बिभिन्न आकार समेत बनाउन मिल्छ । जुन प्राकृतिक होकि भन्ने जस्तो बनाउन पनि सकिन्छ ।

तर कुनै तस्बिर यस्ता हुन्छन् जसले हामीलाई दंग पारिदिन्छ । हामिलाई एकछिन सोच्ने सम्म नै बनाइदिन्छ ! यस्तो पनि प्रकृति होला र भनेर ? तर यहाँका तस्विर हेर्दा त प्रकृतिबाट नै मानवको उत्पति भएको हो कि जस्तो पनि लाग्छ ।

तस्बिर यस्ता हुन्छन् जुन प्राकृतिक भएर पनि अतिसुन्दर हुँदा जो कोहिलाई पनि हेरीरहुँ र सुरक्षित गरेर राखौं जस्तो लाग्छ ।

प्रतिकृया दिनुहोस

Loading...