बाबा रामदेवको पतंजलि बिस्कुटमा जिउँदो किरा ! [भिडियो सहित]

शीर्ष समाचार

बिहिवार - फाल्गुण १२, २०७३
Thursday - Feb 23, 2017

बाबा रामदेवको पतंजलि बिस्कुटमा जिउँदो किरा ! [भिडियो सहित]

पुष २४, एजेन्सी । बाबा रामदेवको पतंजलि बिस्कुटमा जिउँदो किरा निस्किएको दृष्य सामाजिक संचालमा भाइरल बनेको छ। जुन भिडियोमा बाबा रावदेवको उत्पादन पतंजलि बिस्कुटमा जिउदै किरा निस्किरहेको देखिएको छ ।

बास्तविकता के हो भन्ने कुरा बाबा रामदेवले नै बोल्नुपर्ने हो । तर उनी यसबारेमा मौन रहेका छन् । तपाइँलाई के लाग्छ ? आफ्नो प्रतिक्रिया दिनुहोला। जनचेतनाका लागि हामीले दृष्य साभार गरेका छौं ।

हेर्नुस भिडियो:

नोट: "माथि उल्लेखित भिडियो सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा सोसल मिडियामा सार्वजनिक भिडियोहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै भिडियोको सत्य, तथ्य र यथार्थ जान्नको लागी सम्बन्धित भिडियो प्रस्तुतकर्तासँग सम्पर्क गर्नुहोला।"

प्रतिकृया दिनुहोस

Loading...