समाचार

आज पनि राष्ट्रियसभाको बैठक बस्दै

आज पनि राष्ट्रियसभाको बैठक बस्दै

| काठमाडौं, २७ साउन : संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाटविभिन्न प्रतिवेदन र विद्येयक छलफल...

माधवले नयाँ पार्टी बनाएको हेर्ने केपीको त्यो इच्छा

माधवले नयाँ पार्टी बनाएको हेर्ने केपीको त्यो इच्छा

| काठमाडौं, २७ साउन : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि...

अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

| काठमाडौं, २७ साउन : सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक...

तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

| काठमाडौं, २७ साउन : नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४...

मन्त्री पाण्डेयले दिए राजीनामा

मन्त्री पाण्डेयले दिए राजीनामा

| काठमाडौं, २७ साउन : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त...

दुई प्रहरीलाई बर्खास्त गरिँदै

दुई प्रहरीलाई बर्खास्त गरिँदै

| काठमाडौं, २७ साउन : संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।...

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

| काठमाडौं, २७ साउन : नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम...

प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु

प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु

| काठमाडौं, २७ साउन : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त...

भजन गाउँदै गर्दा करेन्ट लागेर दुई जनाको मृत्यु

भजन गाउँदै गर्दा करेन्ट लागेर दुई जनाको मृत्यु

| काठमाडौं, २६ साउन:  धनुषामा करेन्ट लागेर दुई जनाको मृ त्यु भएको छ। भजनकिर्तन गाउँदै गरेका धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादवको माइकमा...

मेलम्चीमा तत्काल चारवटा यान्त्रिक पुल बनाउने सरकारको निर्णय, निर्माणको जिम्मा सेनालाई

मेलम्चीमा तत्काल चारवटा यान्त्रिक पुल बनाउने सरकारको निर्णय, निर्माणको जिम्मा सेनालाई

| काठमाडौं, २६ साउन: सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...