समाचार

थपिए २२३९ जना कोरोना संक्रमित, २० को मृत्यु

थपिए २२३९ जना कोरोना संक्रमित, २० को मृत्यु

| काठमाडौं, २५ असार : मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको आरटी पीसीआर...

काभ्रेमा रेबिज रोगबाट तीन जनाको मृत्यु

काभ्रेमा रेबिज रोगबाट तीन जनाको मृत्यु

| काभ्रे : प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृ त्यु भएको छ। एक महिनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीन जनाको मृ त्यु भएको हो। मृ त्यु हुनेमा...

फाइजरको दुवै डोज खोप लगाए पनि तेस्रो खोप लगाउनै पर्छ

फाइजरको दुवै डोज खोप लगाए पनि तेस्रो खोप लगाउनै पर्छ

| एजेन्सी, २५ असार : अमेरिकी खोप निर्माता कम्पनी फाइजरले कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने जनाएको छ । तेस्रो खोपका लागि फाइजरले अर्को...

सरकारी गाडीभित्र अश्लील क्रियाकलाप, तीन जना पक्राउ

सरकारी गाडीभित्र अश्लील क्रियाकलाप, तीन जना पक्राउ

| काठमाडौं, २५ असार : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति प'क्राउ परेका छन् । प'क्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।...

सहकुल थापा एआइजीमा बढुवा

सहकुल थापा एआइजीमा बढुवा

| काठमाडौं, २५ असार : सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको...

एमालेमा अझै कुरा किन मिलेन ?

एमालेमा अझै कुरा किन मिलेन ?

| काठमाडौं, २५ असार : एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू...

चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै

चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै

| काठमाडौं, २५ असार : चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न...

मनसुनी वायुको प्रभावले भारी बर्षा : कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम ?

मनसुनी वायुको प्रभावले भारी बर्षा : कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम ?

| काठमाडौं, २५ असार : अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्‍याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख...

आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

| काठमाडौं, २५ असार : मनसुनी वायुको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही स्थानमा मध्यम र केही स्थानमा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको...

वर्षाले २० वटा पुल क्षतिग्रत

वर्षाले २० वटा पुल क्षतिग्रत

| काठमाडौं, २५ असार : गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक...