समाचार

कोरोनामुक्त हुने दर बढ्दै, थप ३४ जनाको ज्यान गयो

कोरोनामुक्त हुने दर बढ्दै, थप ३४ जनाको ज्यान गयो

| काठमाडौं, ५ असार : नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ...

स्वास्थ्यकर्मीहरु हिरो हुन् : डब्लूएचओ महानिर्देशक

स्वास्थ्यकर्मीहरु हिरो हुन् : डब्लूएचओ महानिर्देशक

| काठमाडौं, ५ असार : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका छन् । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न...

फेरि पनि सभापति बनेर कांग्रेसलाई देशको ठूलो पार्टी बनाउँछु : सभापति देउवा

फेरि पनि सभापति बनेर कांग्रेसलाई देशको ठूलो पार्टी बनाउँछु : सभापति देउवा

| काठमाडौं, ५ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन् । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन...

बाढी आएको कारण बुझ्न प्राविधिकसहित विज्ञको टोली हेलम्बुमा

बाढी आएको कारण बुझ्न प्राविधिकसहित विज्ञको टोली हेलम्बुमा

| काठमाडौं, ५ असार : मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा पुगेको छ । शनिबार हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु : कमल थापा

लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु : कमल थापा

| काठमाडौं, ५ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् । राप्रपाभित्र खटपट चलिरहेको बेला सामाजिक सञ्जाल ट्वीटमार्फत् थापाले आफ्नो...

विदेश भ्रमणका लागि यी २२ निजी अस्पतालको पीसीआर रिपोर्ट मान्यता

विदेश भ्रमणका लागि यी २२ निजी अस्पतालको पीसीआर रिपोर्ट मान्यता

| काठमाडौं, ५ असार : सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर...

सिन्धुपाल्चोकमा बाढी : वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

सिन्धुपाल्चोकमा बाढी : वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

| सिन्धुपाल्चोक, ५ असार :  हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय र ईलाका प्रहरी कार्यालयको भवन बाढीले बगाएको छ। असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयहरू शुक्रबार राति आएको...

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

| काठमाडौं, ५ असार : एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको तेल (सोयाविन तेल) महँगिएको छ ।...

चरम संकटमा निजी विद्यालय

चरम संकटमा निजी विद्यालय

| काठमाडौं, ५ असार : कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा...

कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने

कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने

| काठमाडौं, ५ असार : विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ। राष्ट्रिय...