समाचार

मनाङमा अड्किए भोलि विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल

मनाङमा अड्किए भोलि विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल

| काठमाडौँ, असार ३ : मनाङमा विगत केही दिनयता गएको बाढी र पहिरोको निरीक्षण गर्न गएका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल चामेमा अड्किएका छन्। पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री...

प्रहरीलाई धम्क्याएपछि ज्वाला संग्रौलाविरुद्ध उजुरी, के हो घटनाको वास्तविकता ?

प्रहरीलाई धम्क्याएपछि ज्वाला संग्रौलाविरुद्ध उजुरी, के हो घटनाको वास्तविकता ?

| काठमाडौं, ३ असार : सामाजिक अभियन्ता ज्वाला संग्रौलालगायतको समूहले प्रहरीमाथि गरेको गालीगलौजको छानबिन हुने भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको...

आज दुई हजार १ सय ४१ जना कोरोनामुक्त, थप ३९ जनाको ज्यान गयो

आज दुई हजार १ सय ४१ जना कोरोनामुक्त, थप ३९ जनाको ज्यान गयो

| काठमाडौं, ३ असार : बिहीबार नेपालमा दुई हजार ६ सय सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ११ जनाको आरटी-पीसीआर परीक्षण गर्दा एक हजार...

मेलम्ची नदीमा १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो

मेलम्ची नदीमा १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो

| सिन्धुपाल्चोक, ३ असार : मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अहिलेसम्म तीन जनाको शव भेटिएकोमा...

मेलम्ची अपडेट : ३ जनाको शव भेटियो, १७ जना सम्पर्कविहीन

मेलम्ची अपडेट : ३ जनाको शव भेटियो, १७ जना सम्पर्कविहीन

| काठमाडौँ, असार ३ : सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । अविरल वर्षासँगै आएको बाढीमा परी अन्य १७ जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले...

पूर्व मन्त्री बाँस्कोटा पुगे बाढी प्रभावित क्षेत्र दोलालघाट

पूर्व मन्त्री बाँस्कोटा पुगे बाढी प्रभावित क्षेत्र दोलालघाट

| काभ्रे : पूर्व मन्त्री गोकुल बाँस्कोटा बाढी प्रभावित क्षेत्र काभ्रेको दोलालघाट पुग्नुभएको छ । इन्द्रावती नदीमा अस्तिदेखि आएको बाढीले दोलालघाट बजार पनि प्रभावित बनेको छ । पूर्व मन्त्री गोकुल बाँस्कोटाको...

आज पनि घट्यो शेयर बजार

आज पनि घट्यो शेयर बजार

| काठमाडौं, ३ असार : नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ । बिहीबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ...

सबैभन्दा प्रत्यक्ष विधि चुनाव नै हो, अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन : प्रधानमन्त्री

सबैभन्दा प्रत्यक्ष विधि चुनाव नै हो, अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन : प्रधानमन्त्री

| काठमाडौं, ३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले संविधान र कानुनको व्याख्या गर्ने अदालत...

बाढी-पहिरो पीडितको उद्धार, राहत वितरणको काम प्रभावकारी बनाउन विपक्षी गठबन्धनद्वारा माग

बाढी-पहिरो पीडितको उद्धार, राहत वितरणको काम प्रभावकारी बनाउन विपक्षी गठबन्धनद्वारा माग

| काठमाडौं, ३ असार : प्रतिपक्षी दलका शीर्ष नेताहरूले बाढी, पहिरो र डुबानबाट नागरिकको सुरक्षा गर्न र विस्थापितका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् । दलका नेताहरूले बिहीबार...

प्रमोद खरेललगायत अन्य गायक गायिकाको  स्वरमा निशा घिमिरे अभिनित म्युजिक भिडियो (भिडियोसहित)

प्रमोद खरेललगायत अन्य गायक गायिकाको स्वरमा निशा घिमिरे अभिनित म्युजिक भिडियो (भिडियोसहित)

| काठमाडौं, ३ असार : दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादून गएकी अभिनेत्री निशा घिमिरे सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी हुन् । २३ वर्षीया अभिनेत्री निशाको अवस्थाबारे समाजिक...