समाचार

अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ : प्रधानमन्त्री

अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ : प्रधानमन्त्री

| काठमाडौं, ३० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो (लिक्विड) तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै (आज) आइतबार रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको...

आज तीन हजार नौ सय ५४ जना डिस्चार्ज, परीक्षण घटेसँगै कोरोना संक्रमित पनि घटे

आज तीन हजार नौ सय ५४ जना डिस्चार्ज, परीक्षण घटेसँगै कोरोना संक्रमित पनि घटे

| काठमाडौं, ३० जेठ : आइतबार १२ हजार चार सय ६ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा...

खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुलाउने निर्णयसँगै एक हप्ता निषेधाज्ञा लम्बियो

खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुलाउने निर्णयसँगै एक हप्ता निषेधाज्ञा लम्बियो

| काठमाडौं, ३० जेठ : काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा...

भोलिदेखि फेरि काठमाडौं महानगरभित्र भेरोसेल खोप लगाउन थालिने (खोप केन्द्रको तालिकासहित)

भोलिदेखि फेरि काठमाडौं महानगरभित्र भेरोसेल खोप लगाउन थालिने (खोप केन्द्रको तालिकासहित)

| काठमाडौं, ३० जेठ : काठमाडौं महानगरपालिकाले सोमबारदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम सोमबारदेखि दुई दिन सञ्चालन हुने महानगरपालिकाले...

प्रदेश २ का प्रमुखद्वारा गैर-मधेशीलाई पनि मन्त्री बनाउन मुख्यमन्त्रीलाई पत्र (पत्रसहित)

प्रदेश २ का प्रमुखद्वारा गैर-मधेशीलाई पनि मन्त्री बनाउन मुख्यमन्त्रीलाई पत्र (पत्रसहित)

| धनुषा, ३० जेठ : प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद् समावेश बनाउन भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाएका छन् । सरकार गठनका क्रममा गैर–मधेशी (पहाडे) हरूलाई पनि...

कोरोना रोकथामको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई जरिबाना

कोरोना रोकथामको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई जरिबाना

| एजेन्सी, ३० जेठ : कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ । साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय...

जुनसुकै बेला परिवर्तन हुन सक्छ गठबन्धनबाट बनेको सरकार : पृथ्वीसुब्बा गुरुङ

जुनसुकै बेला परिवर्तन हुन सक्छ गठबन्धनबाट बनेको सरकार : पृथ्वीसुब्बा गुरुङ

| कास्की, ३० जेठ : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताएका छन् । आइतबार मुख्यमन्त्री निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन र...

जी-सेभेन राष्ट्रका नेताद्वारा गरिब देशलाई सहयोग गर्ने प्रतिबद्धता

जी-सेभेन राष्ट्रका नेताद्वारा गरिब देशलाई सहयोग गर्ने प्रतिबद्धता

| काठमाडौं, ३० जेठ : विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा...

आज ६ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज ६ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, ३० जेठ : सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा...

पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन, गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री पोखरेलद्वारा नै प्रस्तुत गरिने

पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन, गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री पोखरेलद्वारा नै प्रस्तुत गरिने

| कास्की, ३० जेठ : गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् । पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नयाँ अर्थ मन्त्री नआइसकेकाले मुख्यमन्त्री पोखरेलले नै...