समाचार

पत्रिका जलाइएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

पत्रिका जलाइएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

| काठमाडौँ, १६ असोज: नेपाल पत्रकार महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा वितरणका लागि ल्याइएका राष्ट्रिय दैनिकपत्रिका जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुदूरपश्चिमको राजधानी सम्बन्धमा समाचार छापिएका...

यातायात कार्यालयका लेखापालले गरे ६४ करोड भ्रष्टाचार

यातायात कार्यालयका लेखापालले गरे ६४ करोड भ्रष्टाचार

| काठमाडौँ, १७ असोज: यातायात व्यवस्था कार्यालयको एक लेखापालले रु ६४ करोडसम्म भ्रष्टाचार गरेको तथा एक महानिर्देशकले मातहतको कर्मचारीको कार्यमूल्याङ्कनमा बढी नम्बर हालेबापत रु १० हजारसम्म घुस लिएको घटना पनि वैठकमा...

व्यक्तिले होइन, विधिले काम गर्ने प्रणाली बसाउनुपर्छ :  आयोग

व्यक्तिले होइन, विधिले काम गर्ने प्रणाली बसाउनुपर्छ : आयोग

| काठमाडौँ, १७ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा सरकारलाई सहयोग पु¥याउने ढङ्गबाट काम गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था समितिमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले...

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १७ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रहरी निरीक्षक महताले...

तीनै तहको सहकार्यमा साझा कानून बनाइने : कानूनमन्त्री

तीनै तहको सहकार्यमा साझा कानून बनाइने : कानूनमन्त्री

| काठमाडौँ, १७ असोज : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घ, प्रदेश र स्थानीय तहको संविधानमा उल्लेख भएअनुसार साझा सूचीको अधिकारसम्बन्धी कानून बनाउनुपर्ने बताउनुभएको छ । कानून मन्त्रालयले आज...

प्रधानाध्यापकले नै निष्काशित गरे दलित विद्यार्थी

प्रधानाध्यापकले नै निष्काशित गरे दलित विद्यार्थी

| बर्दिवास, १७ असोज : महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार...

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

| जनकपुरधाम, १७ असोज: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले...

चेक नागरिक बेपत्ता

चेक नागरिक बेपत्ता

| गोरखा, १७ असोज : मनास्लु हिमाल आरोहण गरी फर्किदै गरेका एक चेक नागरिक बेपत्ता भएका छन् । यही असोज १३ गते किलर माउन्टेनको भनेर चिनिने मनास्लु आरोहण गरेर फर्किदै गरेका...

ग्रामीण सडक मार्ग सुधार शुरु

ग्रामीण सडक मार्ग सुधार शुरु

| रसुवा, १७ असोज: वर्षाका कारण नौकुण्ड गाउँपालिकाका अवरुद्ध ग्रामीण सडक पुनः जोडिने भएको छ । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्मो घलेका अनुसार गाउँपालिकाले गत वर्ष निर्माण गरेको ४८ किमी ग्रामीण सडक...

टक्सार विमानस्थल पुनःउडान सञ्चालन हुने

टक्सार विमानस्थल पुनःउडान सञ्चालन हुने

| भोजपुर, १७ असोज: बन्द भएको करीब दुई महिनापछि भोजपुरमा पुनः बिहीबारदेखि उडान सेवा शुरु हुने भएको छ । जिल्लामा रहेको एकमात्र टक्सार विमानस्थलमा गत साउन–१९ देखि उडान बन्द भएको थियो...