समाचार

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

| काठमाडौं, बैशाख ६ : रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा...

विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

| काठमाडौं, बैशाख ६ : कर्णालीमा उत्पन्न भएको तुफानले राजधानी काठमाडौँमा ठूलो तरंग उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको...

प्रधामन्त्री–सभामुख टकराव

प्रधामन्त्री–सभामुख टकराव

| काठमाडौं, बैशाख ६ : सर्वोच्च अदालतले विघटन बदर गरेपछि गत फागुन २३ गते सुरु भएको प्रतिनिधिसभाको बैठक नौ पटक बसिसकेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि बैठकमा उपस्थित...

फेरि बढ्याे खाने तेलको भाउ

फेरि बढ्याे खाने तेलको भाउ

| काठमाडौं, बैशाख ६ : बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः...

भारतबाट मल ल्याउन सम्झौताको तयारी

भारतबाट मल ल्याउन सम्झौताको तयारी

| काठमाडौं, बैशाख ६ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी (सरकार–सरकार) सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ । सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको...

परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

| काठमाडौं, बैशाख ६ : छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्। नेपालसँग सीमा जोडिएका भारतका उत्तर...

विप्लव कार्यकर्ताको रिहाइ गर्न सकस

विप्लव कार्यकर्ताको रिहाइ गर्न सकस

| काठमाडौं, बैशाख ६ : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन्। विप्लव समूहका...

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

| काठमाडौं, बैशाख ६ : काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ...

हुर्कंदै बेवारिसे अवस्थामा भेटिएका पुष्पा र अञ्जलि

हुर्कंदै बेवारिसे अवस्थामा भेटिएका पुष्पा र अञ्जलि

| काठमाडौं, बैशाख ६ : प्रकृति संरक्षण कोष सौराहाका कर्मचारी लालबहादुर मोहद्रालाई अहिले बेवारिसे अवस्थामा भेटिएका गैँडाका केटाकेटी हुर्काउन ध्याउन्न छ । नवलपरासीको तमासपुरमा भेटिएकी पुष्पा (गैँडाको बच्चा)लाई सौराहा ल्याएर विगत...

आठ लाख भूमिहीन, सबैभन्दा बढी बागमती प्रदेशमा

आठ लाख भूमिहीन, सबैभन्दा बढी बागमती प्रदेशमा

| काठमाडौं, बैशाख ६ : देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको...