समाचार

आजको वार्ता सकियो, खुसी मुद्रामा केपी ओली र माधव नेपाल

आजको वार्ता सकियो, खुसी मुद्रामा केपी ओली र माधव नेपाल

| काठमाडौं, ९ बैशाख : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालको होटल मेरियटमा ओली र...

वार्ता जारी : होटलको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

वार्ता जारी : होटलको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

| काठमाडौं, ९ बैशाख : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि राजधानीको होटल मेरियटमा वार्ता चलिरहेको छ । (हिजो) बुधबार पनि ओली-नेपालबीच...

एमाले विसर्जनको संघारमा छ, सबै मिलेर जोगाऔँ : नेपाल समूह

एमाले विसर्जनको संघारमा छ, सबै मिलेर जोगाऔँ : नेपाल समूह

| काठमाडौं, ९ बैशाख : नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विसर्जनमा जान लागेको आरोप दोहोर्‍याउँदै एकताको अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको...

महत्त्वाकाङ्क्षी दुई वटा सम्झौता रद्द, अस्ट्रेलियालाई चीनले दियो चेतावनी

महत्त्वाकाङ्क्षी दुई वटा सम्झौता रद्द, अस्ट्रेलियालाई चीनले दियो चेतावनी

| एजेन्सी, ९ बैशाख : अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ । बुधबार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा...

ओमानले प्रतिबन्ध लगायो भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई

ओमानले प्रतिबन्ध लगायो भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई

| काठमाडौं, ९ बैशाख : ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका...

वामपन्थी शक्तिहरू एक होऔँ : दाहाल

वामपन्थी शक्तिहरू एक होऔँ : दाहाल

| काठमाडौं, ९ बैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना...

यति उपद्रो गर्दा पनि सम्झाइ-बुझाइ गरिरहेको छु, गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिइन्छ : प्रधानमन्त्री

यति उपद्रो गर्दा पनि सम्झाइ-बुझाइ गरिरहेको छु, गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिइन्छ : प्रधानमन्त्री

| काठमाडौं, ९ बैशाख : नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष पूरा भएको छ । ७२ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।...

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना

| काठमाडौं, ९ बैशाख : काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान...

कोठा नम्बर ९०१ को बैठक : एक घण्टा ओलीमात्रै बोले, नेपाल सुनिरहे

कोठा नम्बर ९०१ को बैठक : एक घण्टा ओलीमात्रै बोले, नेपाल सुनिरहे

| काठमाडौं, ९ बैशाख : एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको...

देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

| काठमाडौं, ९ बैशाख : सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको...