समाचार

राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन

राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन

| काठमाडौँ, १२ असोज: ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताउनुभएको छ । राष्ट्रियसभा मातहतको...

आगामी जनगणना प्रविधिमैत्री बनाइने

आगामी जनगणना प्रविधिमैत्री बनाइने

| काठमाडौँ, १२ असोज: आगामी २०७८ सालमा हुने नेपालको जनगणनामा सूचना प्रविधिको प्रयोग गर्दै बहु प्रविधिमैत्री विधिको प्रयोग गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय...

लाखौँ पर्यटक आउने लुम्बिनी  अहिले सुनसान

लाखौँ पर्यटक आउने लुम्बिनी अहिले सुनसान

| लुम्बिनी, १२ असोज: हरेक वर्ष लाखौँ पर्यटक आउने बुद्ध जन्मस्थल लुम्बिनी ३९ औँ पर्यटन दिवसको दिन सुनसान भयो । सङ्घीय र प्रदेश सरकार मात्रै होइन स्थानीय सरकारले समेत लुम्बिनीलाई केन्द्रमा...

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने

| काठमाडौँ, १२ असोज : अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास...

संविधान संशोधन आवश्यक छ :नेता पौडेल

संविधान संशोधन आवश्यक छ :नेता पौडेल

| वीरगञ्ज, १२ असोज : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आज यहाँ...

उखु किसान आन्दोलित

उखु किसान आन्दोलित

| नवलपरासी, १२ असोज : पश्चिम नवलपरासीका उखु किसान तीन सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् ।...

पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न हुने विश्वास

पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न हुने विश्वास

| काठमाडौँ, १२ असोज : गृहमन्त्री रामबहादुर थापाले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धीमन्त्री धर्मेन्द्र प्रधानसँगको भेटमा नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न गर्न उहाँको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त...

सङ्घीयता सफल बनाउने जिम्मेवारी सबैको

सङ्घीयता सफल बनाउने जिम्मेवारी सबैको

| इटहरी, १२ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा सङ्घीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ...

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

| काठमाडौँ, १२ असोज : नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका...

खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

| काठमाडौँ, १२ असोज : खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना...