समाचार

नयाँ बजेट निर्माणको तयारीमा सरकार

नयाँ बजेट निर्माणको तयारीमा सरकार

| काठमाडौँ, फागुन २९ : सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना...

अघि बढे ओली: नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइए

अघि बढे ओली: नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइए

| काठमाडौँ, फागुन २९ : एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी...

मुठभेडको अवस्थामा एमाले

मुठभेडको अवस्थामा एमाले

| काठमाडौँ, फागुन २९ : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय...

नयाँ प्रधानमन्त्री बन्लान् महन्थ ठाकुर ?

नयाँ प्रधानमन्त्री बन्लान् महन्थ ठाकुर ?

| काठमाडौँ, फागुन २९ : कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली...

देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

| काठमाडौँ, फागुन २९ :कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको...

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

| काठमाडौँ, फागुन २९ : आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको...

सुतिरहेकी छोरीलाई ज’बरजस्ती करणी गरेको आरोपमा पुरुष प’क्राउ

सुतिरहेकी छोरीलाई ज’बरजस्ती करणी गरेको आरोपमा पुरुष प’क्राउ

| बझाङ : आफ्नै छोरीलाई जबरजस्ती क'रणी गरेको आरोपमा एक पुरुष प'क्राउ परेका छन् बुङ्गल नगरपालिकाका ४४ वर्षीय पुरुषमाथि फागुन २७ गते राति ११ बजे कोठामा सुतिरहेकी छोरीलाई ज'बरजस्ती कर'णी गरेको...

साढे दुई किलो युरेनियमसहित  चारजना प’क्राउ

साढे दुई किलो युरेनियमसहित चारजना प’क्राउ

| काठमाण्डाै : प्र'हरीले साढे दुई किलो युरेनियमसहित काठमाडौंको बौद्धबाट चार जनालाई प'क्राउ गरेको छ। महानगरीय प्र'हरी कार्यालय रानीपोखरीको टोलीले बिहीबार एक महिलासहित चार जनालाई प'क्राउ गरिएको शुक्रबार पत्रकार सम्मेलन गरी...

रामबहादुर थापालाई एमालेकाे वाग्मती प्रदेश इन्चार्जकाे जिम्मेवारी

रामबहादुर थापालाई एमालेकाे वाग्मती प्रदेश इन्चार्जकाे जिम्मेवारी

| काठमाण्डाै : नेकपा एमालेकाे केपी ओली पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा...

यी हुन् एमाले केन्द्रीय सदस्य मनोनित माओवादी नेता

यी हुन् एमाले केन्द्रीय सदस्य मनोनित माओवादी नेता

| काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन्। सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताए पनि माओवादी केन्द्रमा नफर्किएका उनीहरुलाई...