समाचार

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

| काठमाडौं, असोज २१ : चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत...

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

| विराटनगर, असोज २१ : चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले...

विपन्नलाई भान्सा चलाउनै मुस्किल

विपन्नलाई भान्सा चलाउनै मुस्किल

| धनगढी, असोज २१ : दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । केहि दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको...

काङ्ग्रेसभित्र उत्पन्न संवादहिनताको अन्त्य हुनुपर्छः नेता डा. कोइराला

काङ्ग्रेसभित्र उत्पन्न संवादहिनताको अन्त्य हुनुपर्छः नेता डा. कोइराला

| भक्तपुर, २० असोज: नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरको आज सम्पन्न आठौँ अधिवेशनले रोशन शिल्पकारको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण नेपाल, सचिवमा सुन्दर...

घुस लिँदालिँदै पक्राउ परे बौद्ध वृत्तका डीएसपी श्याम राई

घुस लिँदालिँदै पक्राउ परे बौद्ध वृत्तका डीएसपी श्याम राई

| काठमाडौँ, २० असोज:महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस...

सूचनाको हक संरक्षण गर्ने महाअभियान

सूचनाको हक संरक्षण गर्ने महाअभियान

| काठमाडौँ, २० असोज : राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले जनताले निर्वादरुपमा पाउने सूचनाको हक संरक्षण गर्ने महाअभियानमा आयोग लागिपरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति समितिले आज...

जङ्गली हात्तीको झुण्डले धानबाली सखाप पर्यो

जङ्गली हात्तीको झुण्डले धानबाली सखाप पर्यो

| कञ्चनपुर, २० असोज: कञ्चनपुर शुक्लाफाँटा नगरपालिका चुरे फेदीको आधा दर्जनभन्दा बढी गाउँमा हात्तीको झुण्डले २० बिगाहा खेतमा लगाएको धानबाली सखाप पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै चुरे फेदीको राष्ट्रिय...

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव

| बुटवल, २० असोज: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रको सहभागिता नभई आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४०औँ साधारणसभामा आज उहाँले निजी क्षेत्र...

‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’: मुख्यमन्त्री शाही

‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’: मुख्यमन्त्री शाही

| जुम्ला, २० असोज: “भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन”, जनप्रतिनिधिसँग आज जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा...

पर्यटन पूर्वाधारको विकासमा सरकार : पर्यटनमन्त्री अधिकारी

पर्यटन पूर्वाधारको विकासमा सरकार : पर्यटनमन्त्री अधिकारी

| काठमाडौँ, २० असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार पर्यटन पूर्वाधारको विकासमा लागिरहेको बताउनुभएको छ । जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँको दोस्रो साधारणसभाको आज उद्घाटन गर्दै उहाँले...