समाचार

कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती

कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती

| कञ्चनपुर, असोज २० : भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । आजको नेपाल समाचारपत्रमा छापिएको समाचारअनुसार, मोर्याले...

दशैंको मुखमा तलब नपाउँदा कर्मचारी आक्रोशित

दशैंको मुखमा तलब नपाउँदा कर्मचारी आक्रोशित

| काठमाडौं, असोज २० : विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ । तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने...

दशैंमा स्वस्थ मासु खुवाउने महानगरको योजना

दशैंमा स्वस्थ मासु खुवाउने महानगरको योजना

| काठमाडौं, असोज २० :काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ । कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन कामपाले...

नेकपाभित्र विवाद चुलिँदै

नेकपाभित्र विवाद चुलिँदै

| काठमाडौं, असोज २०: नेपाल कम्युनिस्ट पार्टीभित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ । प्रदेशसभाको नेतृत्व चयनको विषयलाई लिएर...

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

| काठमाडौं, असोज २० : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप...

‘पेट्रोलियम पदार्थ समृद्ध कर्णालीको आधार’: मन्त्री नन्दसिंह बुढा

‘पेट्रोलियम पदार्थ समृद्ध कर्णालीको आधार’: मन्त्री नन्दसिंह बुढा

| दुल्लु, १९ असोज : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दैलेख पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । सदरमुकाम...

ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने : मुख्यमन्त्री राई

ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने : मुख्यमन्त्री राई

| विराटनगर, १९ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताउनुभएको छ । ‘समृद्धि नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पूँजी...

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ : पाण्डेय

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ : पाण्डेय

| पाल्पा, १९ असोज : उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई रैनादेवी छहरामा सम्बोधन...

लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः कानूनको फन्दामा

लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः कानूनको फन्दामा

| काठमाडौँ, १९ असोज : कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो । गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत...

समाजसेवी बस्नेतद्वारा निर्माणार्थ ‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि  रेखा थापासम्म

समाजसेवी बस्नेतद्वारा निर्माणार्थ ‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि रेखा थापासम्म

| काठमाडौँ, १८ असोज : हाँस्य कलाकार मनोज गजुरेल देखि नायिका रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको ‘बा-आमा घर’को सहयोगमा जुटेका छन। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस...