Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment समाचार Archives - Page 2 of 589 - Pnpkhabar.com

समाचार

राजधानीका विषयमा मतान्तर नगरौँ : काङ्ग्रेस

राजधानीका विषयमा मतान्तर नगरौँ : काङ्ग्रेस

| रुपन्देही, ३ माघ : नेपाली काङ्ग्रेसका नेताहरुले प्रदेश नं– ५ को स्थायी राजधानी तोक्ने विषयमा मतान्तर नगर्न आग्रह गर्नुभएको छ । उहाँहरुले शान्तिका अग्रदूतको जन्मस्थान लुम्बिनी भएकाले यो ठाउँलाई सबै...

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल

| काठमाडौँ, ३ माघ:कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न...

काभ्रेमा सवारी साधनका चालक–सहचालकको आँखा–रक्तचाप परीक्षण

काभ्रेमा सवारी साधनका चालक–सहचालकको आँखा–रक्तचाप परीक्षण

| बनेपा, ३ माघ: सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा गर्न सहयोग गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज बनेपामा सवारी साधनका चालक र सहचालकको आँखा र रक्तचाप परीक्षण गराएका छन्...

सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइदै

सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइदै

| डोटी, ३ माघ: डोटीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहीबार बिहानैदेखि स्थानीयवासी धुमधामका साथ उत्तरायणी पर्व मनाइरहेका छन् । परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघको ३ गते मनाइने यो चलन...

डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग

डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग

| काठमाडौँ, ३ माघ: नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गर्नुभएको छ । सरकारले चाहेमा अझै पनि...

डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

| इलाम, ३ माघ :धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा यहाँ आएको विशेषज्ञ टोलीले डा...

बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुन्छ : प्रधानमन्त्री ओली

बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुन्छ : प्रधानमन्त्री ओली

| काठमाडौँ, ३ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय तहको व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताउनुभएको छ । चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न...

सरकारले रेल किन्ने: पानीजहाज चलाउन कार्यालय स्थापना

सरकारले रेल किन्ने: पानीजहाज चलाउन कार्यालय स्थापना

| काठमाडौँ, ३ माघ : सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक...

बाख्रापालन व्यवसाय फस्टाउँदै

बाख्रापालन व्यवसाय फस्टाउँदै

| जाजरकोट, ३ माघ : पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा अग्रसर भएका छन् । बारेकोट गाउँपालिका...

पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

| बलेवा, ३ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । म्याग्दीको बेनीबजारदेखि नारायणगढका लागि छुटेको ग१ख ६१०८ नंको बस...