समाचार

जेरी र शंकरबीचको वैवाहिक सम्बन्ध टुंगियो, अदालतमा गरे सम्बन्धविच्छेद

जेरी र शंकरबीचको वैवाहिक सम्बन्ध टुंगियो, अदालतमा गरे सम्बन्धविच्छेद

| काठमाडौँ, २४ कात्तिक : नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ। काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले बिहीबार औपचारिक रुपमै वैवाहिक सम्बन्धलाई टुंग्याएका...

नेकपाको एकता प्रचण्डले तोडेका हुन् : केपी ओली

नेकपाको एकता प्रचण्डले तोडेका हुन् : केपी ओली

| काठमाडौँ, २४ कात्तिक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता ताडेको आरोप लगाउनुभएको छ । बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै...

‘नो, नट अगेन’ अभियानलाई कारबाही नगर्न सर्वोच्चको आदेश

‘नो, नट अगेन’ अभियानलाई कारबाही नगर्न सर्वोच्चको आदेश

| काठमाडौँ, २४ कात्तिक : सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय...

चुनाव नयाँ, एजेण्डा पुरानै

चुनाव नयाँ, एजेण्डा पुरानै

| काठमाडौँ, २४ कात्तिक: निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मङ्सिर ४...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बसुन्धरामा २ जनाको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बसुन्धरामा २ जनाको मृत्यु

| काठमाडौँ, २४ कात्तिक : काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश...

आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

| काठमाडौँ, २४ कात्तिक : प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च...

रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

| रसुवा, २४ कात्तिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौँ, २४ कात्तिक : आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय भएकाले त्यस क्षेत्रको मौसम हिजोदेखि नै आंशिकदेखि सामान्य बदली...

७२ घण्टाअघि सीमा सिल

७२ घण्टाअघि सीमा सिल

| काठमाडौँ, २४ कात्तिक : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग...

स्पष्टीकरणको शृङ्खला जारी, आंशिक प्राध्यापकको करार प्रक्रिया रोक्न निर्देशन

स्पष्टीकरणको शृङ्खला जारी, आंशिक प्राध्यापकको करार प्रक्रिया रोक्न निर्देशन

| काठमाडौँ, २३ कात्तिक : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घनका सूचना र उजुरीका आधारमा निर्देशन दिने र स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पस,...