समाचार

चट्याङबाट एकजनाको मृत्यु, दुई घाइते

चट्याङबाट एकजनाको मृत्यु, दुई घाइते

| कैलाली, १४ असार : कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

सर्वाेच्च अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍यायो : वामदेव गौतम

सर्वाेच्च अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍यायो : वामदेव गौतम

| काठमाडौं,१४ असार : नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले सर्वाेच्च अदालतले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पु¥याएको बताएका छन् । आफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा...

कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम

कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम

| काठमाडौं, १४ असार : नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्र्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा...

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

| झापा, १४ असार: भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन...

बिहीबारसम्म वर्षाको सम्भावना, आज कहाँ कहाँ हुनसक्छ भारी वर्षा ?

बिहीबारसम्म वर्षाको सम्भावना, आज कहाँ कहाँ हुनसक्छ भारी वर्षा ?

| काठमाडौं, १४ असार : देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।...

पेस्तोलसहित दुईजना पक्राउ

पेस्तोलसहित दुईजना पक्राउ

| धादिङ, १४ असार : धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी...

झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

| काठमाडौं, १४ असार : झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप...

हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन

हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन

| हेटौंडा, १३ असार : बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी सुरु भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको...

मल उपलव्ध गराउन सरकारलाई राप्रपा लमजुङको ध्यानाकर्षण

मल उपलव्ध गराउन सरकारलाई राप्रपा लमजुङको ध्यानाकर्षण

| लमजुङ, १३ असार : तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले ज्ञापन पत्रमा हरेक वर्ष मलको अभाव हुने गरेको...

गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

| काठमाडौं, १३ असार : लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी...