समाचार

देशभर मनसुनी वायुको प्रभाव: यी स्थानमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव: यी स्थानमा भारी वर्षा हुने

| काठमाडौं, २५ असार : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर नै मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली...

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

| पर्वत, २५ असार : कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा...

जापानका पूर्वप्रधानमन्त्रीको निधनमा नेपालमा आज राष्ट्रिय शोक

जापानका पूर्वप्रधानमन्त्रीको निधनमा नेपालमा आज राष्ट्रिय शोक

| काठमाडौँ, २५ असार : सरकारले जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति...

मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौँ : अध्यक्ष थापा

मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौँ : अध्यक्ष थापा

| काठमाडौँ, २४ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गर्नुभएको छ । पार्टी जनवर्गीय सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले...

थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७

थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७

| काठमाडौँ, २४ असार : काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी...

गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

| काठमाडौँ, २४ असार : सरकारले भोलि शनिवार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ । शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक...

गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

गाडी दुर्घटना हुँदा एमालेका ४ नेता घाइते

| काठमाडौँ, २४ असार : सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा नेकपा एमालेका नेताहरू सवार गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जना सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसी...

दलीय सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याइन्छ : गृहमन्त्री

दलीय सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याइन्छ : गृहमन्त्री

| काठमाडौँ, २४ असार : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो...

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, ३१ जना घाइते

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, ३१ जना घाइते

| किमाथाङ्का, २४ असार : सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१...

थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

| काठमाडौँ, २४ असार : देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार...