समाचार

‘मनसुन ब्रेक’ : अबको एक दुई दिन कस्तो रहला मौसम ?

‘मनसुन ब्रेक’ : अबको एक दुई दिन कस्तो रहला मौसम ?

| काठमाण्डौ, २२ असार : काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ‘मनसुन ब्रेक’ भएको छ ।...

तीन फरार प्रतिवादी पक्राउ

तीन फरार प्रतिवादी पक्राउ

| काभ्रेपलाञ्चोक, २२ असार : प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला...

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

| कर्णाली, २२ असार : कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको...

आयोगले आज सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

आयोगले आज सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

| काठमाडौँ, असार २२ : निर्वाचन आयोगले आज सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति...

एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप

एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप

| काठमाडौँ, असार २२ : नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले...

नेपाल–भारत सीमानाका बन्द

नेपाल–भारत सीमानाका बन्द

| बैतडी, २१ असार : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले आज साँझ ६ बजेदेखि बुधबार...

अपहरणमा परेका तीन वर्षीय बालकको सकुशल उद्धार

अपहरणमा परेका तीन वर्षीय बालकको सकुशल उद्धार

| धनुषा, २१ असार : जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७...

सरकारले फिर्ता लियो नागरिकता विधेयक

सरकारले फिर्ता लियो नागरिकता विधेयक

| काठमाडौँ, २१ असार : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री...

युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने लामा पक्राउ

युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने लामा पक्राउ

| काठमाडौँ, २१ असार : नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी उक्त...

रामेछाप बस दुर्घटनामा थप चारको मृत्यु, फाल हानेर जोगिए चालक

रामेछाप बस दुर्घटनामा थप चारको मृत्यु, फाल हानेर जोगिए चालक

| काठमाडौँ, २१ असार : रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या...