समाचार

पोखरीमा डुवेर एक बालिकाको मृत्यु

पोखरीमा डुवेर एक बालिकाको मृत्यु

| सिरहा, १ असार : सिरहामा पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिव १० वर्षिय गुडिया खातुनको पोखरीमा डुवेर मृत्यु...

हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित

हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित

| काठमाडौं, १ असार । हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिस्ट पिपुल्स पार्टीमा समाहित भएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्र्दै सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गराउन राप्रपा बाराद्वारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गराउन राप्रपा बाराद्वारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

| बारा, १ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति बाराले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र निर्माण गर्न प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय, बारा मार्फत प्रधानमन्त्रीलाई यथासिघ्र...

दुबई पठाइदिने भन्दै रु सात लाख ठगी गर्ने कार्की पक्राउ

दुबई पठाइदिने भन्दै रु सात लाख ठगी गर्ने कार्की पक्राउ

| काठमाडौँ, १ असार : नेपाल प्रहरीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आम्र्स गार्डकोे काम लगाइदिन्छु भनी...

मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने

मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने

| जनकपुर, १ असार : मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङग्रे सवारी साधान खरिद गर्न रकम बिनियोजन नगर्ने भएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को...

बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि

बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि

| मकवानपुर, १ असार : बागमती प्रदेश सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो...

कर्मचारीलाई सञ्चयकोषको व्यवस्था गर्न र सेवासुविधा बढाउन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको माग

कर्मचारीलाई सञ्चयकोषको व्यवस्था गर्न र सेवासुविधा बढाउन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको माग

| काठमाडौं, १ असार । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले कर्मचारीहरुको सेवा, सुविधा बढाउन माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै एशोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि...

माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे

माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे

| काठमाडौं, १ असार : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न...

गाेरखाकाे भीमसेनथापाका पुर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

गाेरखाकाे भीमसेनथापाका पुर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

| गोरखा, १ असार : डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक...

राप्रपाले प्रधानमन्त्रीलाई बुझाउँदै ज्ञापनपत्र

राप्रपाले प्रधानमन्त्रीलाई बुझाउँदै ज्ञापनपत्र

| काठमाडौं, १ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र,...