मुख्य समाचार

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

| काठमाडौं, ९ चैत : राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी छिन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ गएकी...

लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन् : दाहाल

लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन् : दाहाल

| काठमाडौं, ८ चैत : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिचान र अधिकारको मुद्दा नछाडेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चाद्वारा...

उपचारका लागि सरकारले दिएको १० लाख किन लिएनन् नवीन्द्रराज जोशीको परिवार ?

उपचारका लागि सरकारले दिएको १० लाख किन लिएनन् नवीन्द्रराज जोशीको परिवार ?

| काठमाडौं, ८ चैत्र : मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरकारले दिने भनेको...

भारतसँगका १४ नाकामा कडाइ, भारतका केही ठाउँमा लकडाउन घोषणा

भारतसँगका १४ नाकामा कडाइ, भारतका केही ठाउँमा लकडाउन घोषणा

| काठमाडौं, ८ चैत्र : पुनः कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ । त्यहाँ हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा...

२६३७ मा पिसिआर गर्दा ७९ लाई कोरोना

२६३७ मा पिसिआर गर्दा ७९ लाई कोरोना

| काठमाडौं, ७ चैत : नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गर्दा ७९ जनामा...

सरकारले १० लाख सहयोग गर्ने कांग्रेस नेता जोशीको उपचारमा

सरकारले १० लाख सहयोग गर्ने कांग्रेस नेता जोशीको उपचारमा

| काठमाडौं, ६ चैत : सरकारले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल...

एमालेको संसदीय दलको बैठक सम्पन्न, नेपाल पक्षका सांसदलाई चेतावनी

एमालेको संसदीय दलको बैठक सम्पन्न, नेपाल पक्षका सांसदलाई चेतावनी

| काठमाडौं, ५ चैत्र : नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले विधान संशोधनको लागि कमिटी गठन गरेको छ । पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने भएकाले तीन...

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ, माधव नेपालको जाल ओलीले बुझिसके : डा. दिक्षित (भिडियोसहित)

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ, माधव नेपालको जाल ओलीले बुझिसके : डा. दिक्षित (भिडियोसहित)

| काठमाडौं, ५ चैत्र : नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने धारणा राखेका छन् । अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा...

किन बाटैबाट फर्किए बालुवाटार हिँडेका माधव-झलनाथ समूहका सांसद ?

किन बाटैबाट फर्किए बालुवाटार हिँडेका माधव-झलनाथ समूहका सांसद ?

| काठमाडौं, ५ चैत : नेकपा एमालेको माधव–झलनाथ समूहका सांसदहरुले बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । उक्त बैठकमा भाग लिन बालुवाटार हिँडेका माधव नेपाल पक्षका सांसदहरु...

ओलीका साइबर सेनाबाट होसियार, ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन् : माधव नेपाल

ओलीका साइबर सेनाबाट होसियार, ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन् : माधव नेपाल

| काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमाले नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् । उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको...